आहानलाई ‘तडप’बाट बलिउडमा स्वागत

काठमाडौँ । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा आहन सेट्टी फिल्म ‘तडप’मार्फत डेब्यू गर्दै छन् । फिल्मको पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ‘स्टारकिड’लाई ट्रेलर सार्वजनिक भएदेखि नै बधाई दिनेको ओइरो लागेको छ । बलिउड सेलेब्सले आहानलाई ‘बलिउडमा स्वागत’ गरेका छन् । ट्रेलर सार्वजनिक भएपछि सुनीलले खुसी व्यक्त गरेका छन् … Continue reading आहानलाई ‘तडप’बाट बलिउडमा स्वागत